मौद्रिक नीति र BIG MERGER

अहिले मौद्रिक नीतिमा BIG MERGER को policy आउने सम्भावना धेरै छ भन्ने हल्ला छ। यसको मतलब बैंक हरुको चुक्ता पूँजी merger गरेर बढाउनु पर्ने नियम आउँछ होला। यस्तो नीति आउन सक्ने सम्भावना को परिप्रेक्ष्यमा हामी जस्ता साना investors हरु ले के कस्तो तयारी गरे फाइदा लिन सकिएला? छलफल गरौं। @SochBichar

Comments

  • @Gaurav said:

    Monetary policy मा एदी Big Merger र चुक्ता पुंजी बढाउने कुरा आयो भने आइले बिग बैंक मा invest गर्दा ठिक हुन्छ. Prime example चै Nepal Investment बैंक हो . Safe side को लागि . Even if monetary policy do not say anything the chances of decreasing value of investment is low and if monetary policy says something you could enjoy the value of growth.
    I hope it answers your question

  • That's what I was thinking exactly. Thank you sir
  • nib lagayet aru kun kun bank hun sakcha if big merger happen sir

  • Jun bank ko reserve ma dherai paisa cha tyo bank merger ma nagai bonus le punji badaune sambhawana high huncha if big merger happens. NIB should be best in light of big merger.

Sign In or Register to comment.